eNepal

छक्का पन्जा २ को ट्रेलर आयो, बजार तताउने पक्का

नेपाली चलचीत्रको दुनीया इतिहाँस रच्न सफल छक्का पन्जा टिमले छक्का पन्जा २ लिएर बजारमा आउँदैछ। यस अघिको छक्कापन्जाको रेकर्डलाई के छक्का पन्जा २ले ब्रेक गर्ला त।

दिपकराज गिरी, प्रियङ्का कार्की, जितु नेपाल, केदार घिमीरे, बुद्धी लामा, बर्षा राउत, गौरब पहाडी, स्वस्तीमा खड्का अभिनीत छक्का पन्जा २ को ट्रेलर यस्तो छ। यसको कथा बिकासराज आचार्य र समिप्य राज तिमील्सिनाको रहेको छ भने निर्देशन दिपाश्री निरौलाले गरेकी छिन्।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal