eNepal

नेपाल आइडलको (Top 4) एलिमिनेसन राउण्डमा कोही पनि आउट नहुनुको रहस्य के ? भिडीयोमा हेर्नुहोस

नेपाली आईडलको उत्कृष्ठ तीनको लागि प्रतीस्पर्धी छान्नलाई लगभग अन्तिम चरण पुगेको अवस्था थियो। कार्यक्रम प्रस्तोताहरुको हातमा को बिहीरिने हो उसको नाम हातमा थियो। चारै जना प्रतीस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले मन्चमा नतिजा सुन्न एकदम हतोत्षाही थिए र केही अत्तालीएका देखिन्थे। जज प्यानलमा बसेका ईन्दीरा जोशी, न्युहु बज्राचार्य र काली प्रसाद बास्कोटाले खुस्खुस गरेर निर्णयमा पुगेकी गएको नेपाल आईडलको प्रस्तुतीबाट कोही पनि प्रतीस्पर्धी न बाहिरीने। यसको पछाडी के छ।हेर्नुहोस् गाँठी कुरो।

Source: AP1

भ्रम र यथार्थ

नेपाल आइडलको (Top 4) एलिमिनेसन राउण्डमा कोही पनि आउट नहुनुको रहस्य के ? भ्रम र यथार्थCorrespondent: Bishnu ChhetriCamera: Amar DeepVisual Editor: Nabraj Singh Mahara

Posted by AP1TV on Saturday, September 2, 2017

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal