eNepal

निशान भट्टराईले नेपाल आईडल बन्ने सङ्केत पहिलो अडिसनमै देखाएका थिए

बिक्रम सम्बत २०५३ साल जेठ २९ मोरङको उर्लाबारी नगरपालीका वडा नः ७मा जन्मेका निशान भट्टराई कक्षा १२ सम्म उर्लाबारीको भृकुटी मोडेलमा अध्ययन सकेर काठमाण्डौको शंकरदेव क्याम्पसमा अध्ययन गर्दै छन्। सङ्गीतको पहिलो गुरुको रुपमा विशाल राईलाई मान्ने निशान भट्टराई हाल मनोजराज शिवाकोटीसँग सङ्गीत सिकीरहेका छन्। बिशेष तह गजल र आधुनिक शैलीमा बढी झुकाब भएका निशान भट्टराईनै नेपालको पहिलो आईडल हुन पर्छ भन्ने धेरैको जिकीर रहेको छ।

हुन पनि उनको स्वरमा बिवीधता छ, मिठास छ। जस्तो गीतलाई सरल र सहजताका साथ गाउने खुबीकै कारण धेरै जनमानसको मनमा बस्न सफल भएका छन्। नेपाली सुगम सङ्गीतमा खट्किएको एउटा वजस्वी आवाज निशान भट्टाराईमा रहेको छ। धेरैको अपेक्षा पनि यहि छ की निसान भट्टाराईनै नेपालको पहिलो नेपाल आईडल बन्नु पर्छ।

उनको अडिसन राउण्डमानै धेरैले उनको स्वरको तारीफ गरि सकेका छन्। त्यस पछि क्रमश नेपाल आईडलको हरेक राउण्डमा अव्वल ठहरी सकेका छन्। हेर्नु होस भिडीयो

https://youtu.be/fB7kyNGUHEA

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal