eNepal

नरेन लिम्बुको मलाई भन्न आउँदैन बोलको गीतको कभर भिडियो बन्यो

अष्ट्रेलियाको मेर्ल्बर्नमा बस्दै आएका सन्जय सेन्चुरी लगायत टिमले चर्चित गायक नरेन लिम्बु को एल्बम”नेपाली ठिटो” बाट सार्बधिक रुचाइएको गीत “मलाई भन्न आउँदैन” को कभर भिडियो बनाएका छन। भिडियोको निर्देशन, भिडियोग्राफि सञ्जय सेन्चुरीले गरेका हुन। भिडियो “बाबा फिल्म्स प्रोडक्सन”ले बजारमा ल्याएको हो । हेल्लो अष्ट्रेलिया टिभी मा मुख्य क्यामरामेनको रुपमा काम गर्दै आएका सेन्चुरीको यो निर्देशनको रुपमा डेब्यु भिडियो रहेको छ । प्रस्तुत भिडियोमा बिशाल भण्डारी र साइमोन के सि को जोडि राम्रो देखिएको निर्देशक सेन्चुरिको भनाई छ।

मेर्लबर्नको रमणिय ठाउँहरुमा छायांकन भएको भिडियोमा प्रस्तोताले निकै नै मेहेनत गरि खिचिएको देख्न सकिन्छ । सम्पादन सेन्चुरी आफै ले गरेको यस भिडियो को पोस्ट प्रोडकसन भने “बाबा फिल्म्स”ले गरेको छ।

यो आफ्नो पहिलो प्रयास भएको र आउँदा दिनहरुमा अझै राम्रा म्युजिक भिडियोहरु बजारमा ल्याउने प्रयत्नमा लाग्ने सन्जय जि बताउनु हुन्छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal