eNepal

मेल्बोर्नका सुमन भन्छन् “कोही त बताई देउ कसैसँग मायाँ किनपो लाग्छ”

नेपाली तारा सिजन दुईका विजेता एबम् अहिलेका लोकप्रीय गायक सन्तोष लामाको कोही त बोलको गीत हालसालै नेपाली साङगीतिक बजारमा आएको छ।निकट भविस्यमा आउन लागेको “सहकार्य” नामक एल्बमको लागि तयार पारिएको सो गीतलाई हरि लम्सालले सङ्गीत दिएका हुन्।कृष्ण केसीको शव्द गोपाल रसाईलीको एरेन्ज रहेका सो गीतलाई जिवन रसाईलीले क्यामरा, ईडिट र निर्देशन गरेका हुन्।

अस्ट्रेलीयाको मेल्बोर्नमा छायाँकन भएको “कोही त”बोलको गीतमा मेल्बोर्नका सुमन कँडेल र यमुना गैरेले अभिनय गरेका छन् भने हाम्रो ईभेन्ट्स मेल्बोर्नका निर्देशक बिपीन बस्नेतको बिषेश सहयोग रहेको छ।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal