eNepal

भिक्टोरियामा थप संक्रमित फेला, कतिले लगाए खोप ?

भिक्टोरिया, अस्ट्रेलिया । पछिल्लो २४ घण्टामा भिक्टोरियामा थप नयाँ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन ।

प्राप्त जानकारी अनुसार २४ घण्टाको अवधिमा २७ हजार २ सय ७९ जनाको परीक्षण गर्दा ६ जना स्थानीयहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमित सहित हालसम्म सक्रिय संक्रमितको संख्या ८० पुगेको छ ।

त्यस्तै सोहि अवधि भर १७ हजार २ सय २९ जनालाई कोरोना विरुद्धको खिप लगाइएको थियो । यससंगै हालसम्म कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १७ लाख १७ हजार ८ सय ९२ पुगेको हो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal