eNepal

भिक्टोरियामा कोरोना संक्रमण ९२ प्रतिशतले बढ्यो

भिक्टोरिया, अस्ट्रेलिया। बिहीबार मात्र भिक्टोरियामा थप २६ जना नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण भिक्टोरियामा देखिएको छ।

उक्त संक्रमित मध्य २४ जना कोरोना संक्रमित क्वारेन्टाइनमा भएको स्वास्थ्य विभागले जनाएको छ । भिक्टोरियामा कोरोना संक्रमण बढेको भएता पनि प्रभावकारी भएको भिक्टोरियाका स्वास्थ्यमन्त्री मार्टिन फोलीले बताएका छन्। उनले लकडाउनका कारण कन्ट्याक्ट ट्रेसिङको काम सहज भएको पनि उल्लेख गरेका छन् ।

त्यस्तै विभागका अनुसार अहिले भिक्टोरियामा कोरोना संक्रमण ९२ प्रतिशतले बढेको छ । बिहीबार फेला परेका कोरोना संक्रमितका केसहरू न्यु साउथ वेल्ससँग जोडिएको भिक्टोरियाको स्वाथ्य विभागले उल्लेख गरेको छ । यस्तै बिहिबार थपिएका उक्त संक्रमित सबै संख्या लोकल भएको विभागले जनाएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal