eNepal

मेल्बोर्न निबासी माधब न्यौपानेले ल्याए रमाईलो लोक भाका ढुकुर ढुकुर्नी (भिडीयो सहित)

नेपाली लोक गीत सङ्गीतमा धेरै समय देखी लाग्दै आएका मेल्बोर्न निबासी माधव न्यौपानेले ठट्यौली पाराको भाका ढुकुर ढकुर्नी नेपाली साङ्गीतिक आकाशमा लिएर आएका छन्। ठट्यौली शैलीमा गायिएको सो गीतमा स्वर,शव्द अनि सङ्गीत आफै माधव न्यौपानेको रहेको छ।बरदान डिजीटलले बजारमा ल्याएको ढुकुर ढुकुर्नी कुमार केसीले निर्देशन गरेका हुन्।केही हप्ता अघि मात्र देवी घर्तीको साथमा स्वयम् माधव न्यौपाने द्वारा स्वर बद्द वनको न्याउली बजारमा आएको थियो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal