eNepal

गुल्मी समाज भिक्टोरीयाले नेपअस क्रियुसँग मिलेर अनलाईन एकल तीज नृत्य प्रतीयोगीता गर्दै

गुल्मी समाज भिक्टोरीया र नेपअस क्रियुको सँयुक्त प्रयासमा अस्ट्रेलीया र न्युजिल्याण्ड व्यापी अनलाईन एकल तीज प्रतीयोगीता आयोजना हुने भएको छ।

पन्द्र बर्ष भन्दा माथीका अस्ट्रेलीया र न्युजील्याण्डमा रहेका जोकोहीले पनि यस प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन् भने भिडीयो [email protected] मा नाम, ठेगाना, देश र उमेर सबै बिबरणको साथ पठाउन पर्ने छ। बिस देखी तीस सेकेण्डको आफ्नो परिचय सहित भिडीयो दुई मिनेटको हुन पर्नेछ भने सहभागीहरुले नेपाली परम्परागत पहिरन लगाउन पर्नेछ, अरु पहिरनलाई मान्यता दिईने छैन।

थप जानकारीको लागी यो लिङ्कमा जानु होला।

https://m.facebook.com/story.php?story_fbid=2690473897897383&id=1749320122012770

यो प्रतीयोगीता १५ अगस्टबाट शुरुवात हुँदैछ भने पुरस्कार राशी पहिलो दोश्रो र तेस्रो हुनेलाई क्रमश $७५०, $५०० र $२५० राखिएको छ। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal