eNepal

सत्यराज आचार्यको ‘आज फेरी पँधेरीमा’ सार्बजनिक

चर्चित गायक सत्यराज आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘आज फेरी पँधेरीमा तिम्रै कुरा चल्यो रे’ सार्वजनिक भएको छ । विष्णु सुवेदीको शब्द रचना, आर.सि. थापाको संगीत र राजन इशानको संगीत संयोजन रहेको उक्त गीत सत्यस्वरुप इन्टरटेन्मेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

छोडेर गइसकेको प्रेमी–प्रेमिकासँग जोडेर कुरा काट्ने प्रवृत्तिलाई गीतले समेटेको छ । छोडेर जानेको सम्झना रहेको र त्यसलाई संगालेर बस्दाको पीडा गीतमा उल्लेख छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal