अन्तर्राष्ट्रिय विद्यार्थीहरू कोभीड १९ को महामारीको बखत कठिन समयबाट गुज्री हेका छन्। बिभीन्न कठिनाईको बाबजद पनि विश्वविधालयहरुलाई तिर्ने शुल्कले अझ बढि तनाब भोग्नु परेको छ। धेरै निजी र स्थानीय सरकारी संस्था लगायत विश्वविद्यालय र TAFE हरूले यो बेला विधार्थीलाई राहतको प्याकेज अगाडी सारेका छन्।
अष्ट्रेलियामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उपलब्ध समर्थन प्याकेजहरूको एक सूची तलको लिङ्कमा रहेको छ।
अस्ट्रेलियाका विश्वविद्यालयहरूले यस संकटमा विद्यार्थीलाई सहयोग र सहयोग पुर्याउन अहिलेसम्म ११० मिलियन डलर भन्दा बढी प्रतिबद्ध गरिसकेको छ।
अस्ट्रेलीया भरीका दर्जनौ विश्वविधालयको सुची र उनीहरु दिएको सुबीधाको लागि तलको लिङ्क क्लिक गर्नु होला।
https://overseasstudentsaustralia.com/support-packages-available-for-international-students/
References: overseasstudentsaustralia.com

