eNepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

संसारका हेर्न लाएक र सानदार रेल स्टेशनहरु मध्य मेल्बर्नको फ्लिनडर स्ट्रीट स्टेसनमा परेको छ।

ईडी जेफेर्सनले टाइम आउटमा दिएको जानकारी अनुसार Napoli Afragola, Naples पहिलो स्थानमा रहेको छ भने Gare do Oriente, Lisbon दोस्रो स्थानमा रहेको छ।

तेस्रो स्थानमा Chhatrapati Shivaji Terminus, Mumbai परेको छ भने चौथो स्थानमा Gare de Metz-Ville, Metz परेको छ।

पाँचौ स्थानमा Kanazawa Station रहेको छ भने छैटौ स्थानमा Estación Central, Santiago रहेको छ।

Huddersfield Station सातौं स्थानमा छ भने Central do Brasil, Rio de Janeiro आठौं स्थानमा परेको छ।

Grand Central, New York नवौं नम्बरमा छ छ भने Dunedin Station दशौं स्थानमा रहेको छ।

Flinders Street Station, Melbourne एघारौ स्थानमा रहेको छ भने Central Railway Station, Maputo बार्हौ स्थानमा रहेको छ। Union Station, Los Angeles को तेर्हौ स्थानमा छ भने Liège-Guillemins, Liège चौधौं स्थानमा रहेको छ। São Bento, Porto भने पन्ध्रौं स्थानमा रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal