eNepal

Scam call बाट यसरी बच्न सकिन्छ

आर्थिक वर्षको अन्त्य तिर अन्तरास्ट्रिय बिधार्थीहरुलाई लक्षित गर्दै scam  call  आइरहेका हुन्न्छ त्यसैले यस्ता किसिमका   scam  फोन Call, Message र email   बाट सजग रहनु पर्छ।

Scammer  हरुले फोनमा निम्न कुराहरु भन्न सक्छन र फोनमा नै तत्काल  Pay गर्न को लागि अनुरोध गर्छन र उनिहरु आफु Australian  Tax  office  बाट भएको दाबी गर्छन।

तपाईलाई Australian  Tax  office  बाट Arrest  warrant  issue  भएको समेत बताउँछन।

उनीहरु तपाइको tax  मा केही वर्ष पहिलेको समस्या छ भनेर बताउँछन।

उनीहरुले तत्कालै fine भुक्तानी गर्न को अनुरोध गर्छन र यसको लागि Gift  card  वा बैक कार्डको बिवरण  दिनको लागि अनुरोध गर्दछन। 

तसर्थ कोहि कसलाई यस किसिमको phone , messsage  अथवा email  आएमा सजग हुन लागि आग्रह गरिन्छ। 

बिष्णु सापकोटा 

बिस्णु साटकोटा BMW Educational  Consultancy  Melbourneसँग आबद्द हुनुहुन्छ। 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal