eNepal

सन्दीप लामिछाने अाज नेपाल फर्कँदै

इन्डियन प्रिमियर लिग अाइपिएल  क्रिकेट खेलेर नेपाली क्रिकेटर  सन्दीप लामिछाने अाज नेपाल फर्कँदैछन । उनी बेलुकी साढे ४ बजे विमानस्थल अाइपुग्नेछन् । उनकाे स्वागतमा हजाराैं समर्थक विमानस्थल जाने तयारीमा छन ।

उनको लोकप्रियतासँगै विमानस्थलमा पुग्ने हजाराैं समर्थकका कारण सुरक्षाामा तलमाथी हुन सक्ने भएकाले सुरक्षाा व्यवस्था कडा पारिने प्रहरीले जनाएको छ । २० लाख रुपैयाँ भारुमा दिल्ली डेयर डेभिल्समा अावद्द भएका सन्दीपले पछिल्ला ३ खेलमा ५ विकेट लिएर सनसनी मच्चाएका थिए । अाइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal