eNepal

मेल्बोर्न बिधार्थीहरुको रोजाईमा तेस्रो गन्तव्य बन्यो

सन्सारका बिस शहरहरु मध्य मेल्बोर्न बिधार्थीका लागि तेस्रो गन्तब्यको रुपमा रहेको छ। बस्नलाई उत्कृस्ट शहरको रुपमा पहिलो स्थानमा रहेको मेल्बोर्न बिधार्थीहरुको लागि भने तेस्रो गन्तव्य बनेको छ।

यसै गरि सिड्नी नवौ अङ्कमा रहेको छ। 

पहिलो नम्बरमा भने युकेको लण्डन परेको छ भने दोस्रो स्थानमा जापानको टोक्यो परेको छ। क्यानडाको मोन्ट्रेल चौथो स्थानमा रहेको छ भने फ्रान्सको पेरीस पाँचौ स्थानमा परेको छ।सिङ्गापुर भने पन्ध्रौ स्थानमा परेको छ भनो बिसौ स्थानमा ताईवानको ताईपेई परेको छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal