eNepal

Fart यानिकी पाध बारे रोचक तथ्य

पाद पाद्नु एक सामान्य कुरा हो, हामी सबैले पाद पाद्छौँ । तर यसको बारेमा कुरा गर्न परे हामीलाई अफ्ट्यारो महशुस हुन्छ, कुनै कुनै व्यक्तिहरु त अझ केटी मान्छेले त पाद्दै पाद्दैन भनेर सोच्ने सम्म गर्दछन, केटा केटी सबैले पादने गर्दछन । कोहि आवाज निकालेर पाद्दछन्, कोहि पादलाई रोकेर पनि राख्ने गर्दछन भने कोहि कोहि सकेसम्म कसैले थाहा नपाओस भनेर आवाज ननिकाली पादने गर्दछन । आउनुहोस यहि पाद सम्बन्धि केहि रोचक तथ्यहरुको जानकारी लिनुहोस् ।

१. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
२. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
४. पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।
५. पाद्नु स्वास्थ्यको लागी राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
७. अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
८. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
९. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।
१०. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
१२. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलै संग निभाउन सकिन्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
१३. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।
१४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
१५. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।
१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
१७. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
१८. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
१८. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
१९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
२०. चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।
२१. तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।
२२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
२३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।
२४. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्दछ ।
२५. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal