होस्टेल र शायद जस्ता हिट चलचीत्र दर्शकहरुलाई दिईसकेको दुर्गीस व्यानरका सुनील रावलले यहि बर्ष तिनवटा मुभी बनाउने घोषणा गरेका छन्।यो भन्दा अगाडी दुबै चलचीत्र होस्टेल र शायद नेपाली रजतपटमा व्लकबस्टर्स मानिन्छन्।
दुर्गीस फिल्मसको ब्यानरमा वर्ष २०७३मा तीन वटा फिल्महरुको घोषणा गरीएको छ । ‘सायद २’ सँगै थप दुई फिल्म ‘लाउरे’ र ‘लभ नम्भर’ को निर्माण पक्षले निर्माणको घोषणा गरेका हुन् ।फिल्म ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गर्नेछन् । ‘सायद २’ फिल्ममा अमृत ढुङगाना,सुशिल श्रेष्ठ,कुशल पाण्डे,रुवीन श्रेष्ठ,नीशा कार्की,स्यारोन श्रेष्ठ,सुसिल सिटौला लगाएतका कलाकारहरुको अभिनय रहनेछ । नायक सुसिल श्रेष्ठले होस्टेल रीटन्र्स फिल्ममा पनि काम गरीसकेका छन् । आशा छ यी तिनै चलचित्रले होस्टेल र शायदको पनि रेकर्ड तोड्छन भनेर।
दर्शकहरुलाई दिईसकेको दुर्गीस व्यानरका सुनील रावलले यहि बर्ष तिनवटा मुभी बनाउने घोषणा गरेका छन्।यो भन्दा अगाडी दुबै चलचीत्र होस्टेल र शायद नेपाली रजतपटमा व्लकबस्टर्स मानिन्छन्।