eNepal

मेल्बोर्न सामुदायीक भवन निर्माण सहयोगार्थ सप्ताह पुराणको आधिकारीक थालनी आईतबार हुँदै

पशुपतिनाथ मन्दिर र बौद्ध स्तुप सहितको साँस्कृतिक केन्द्र बनाऔँ
मेल्बर्नमा नेपाली आस्था र पहिचान निर्माण गर्ने सपना साकार पारौँ
यहि मुल मन्त्रलाई आत्मसाथ गर्दै केही बर्षहरु देखी सुनिधै आएको नेपाली सामदायीक भवन निर्माणका खातिर मेल्बोर्नमा सप्ताह महा पुराण आयोजना हुँदैछ। डिसेम्बेर १८ देखी २४ गते सम्म मेल्बर्नमा वाचन प्रविन पन्डित दिन्बन्धु पोख्रेलबाट हुने सो कार्यक्रमको आधिकारीक थालनी यहि आईतबार यानिकी २९ अक्टुबरका दिन यनाईटेड चर्चको हल ग्लेनरोयबाट प्रारम्भ हुँदैछ।

मेल्बर्न सप्ताह आयोजक समितीका महासचिव एबम् एनआरएनए भिक्टोरीया कोअडिनेटर केशब कन्डेलले यस सुचनाको जानकारी दिदै सबै मेल्बोर्नवाशी नेपालीमा उपस्थितीको लागि अनुरोध गर्नु भएको छ।
सो महापुराण श्री दुर्गा मन्दिर रोक्बैंकमा आयोजना हुँदैछ।

मितीः २९ अक्टुबर २०१७
भेला हुने स्थानः ७० व्हिट्शेफ स्ट्रीट्, ग्लेन रोय
समयः मध्यान्न १२:३० देखी ४ बजे सम्म

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal