eNepal

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बने सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई बनाउने नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको छ । क्यानको आजको बैठकले कप्तानबाट मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई हटाउने निर्णय गरेको हो ।

क्यानले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिको सिफारिसमा मल्ल ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्रयाकमा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको पनि क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal