eNepal

अस्ट्रेलीयाका प्रधानमन्त्री जव ड्रिङ्क्स लिएर मैदान पुगे

एजेन्सी । अस्ट्रेलियामा बिहीबार भएको क्रिकेट खेलको दौरान प्रधानमन्त्री स्कट मरिसनले मैदानमा ड्रिङ्क्स लगेर सबैलाई चकित बनाए ।

समाजिक सञ्जालमा उनको यो अन्दाजको तारिफ भइरहेको छ ।

क्यानबेराको मनुका ओभल मैदानमा श्रीलंका र प्रधानमन्त्री ११ बीच टी–२० वार्मअप खेल भएको थियो । खेलमा अस्ट्रेलियाका डेनियल फालिन्सले श्रीलंकाका दासुन सनाकालाई आउट गरे । लगत्तै, मरिसन खेलाडीहरुका लागि हातमा ड्रिङ्क्स लिएर पुगेका थिए ।

श्रीलंकाली टोली ३ टी–२० सिरिजका लागि लागि अस्ट्रेलियाको भ्रमणमा रहेको छ ।

दुई टोलीबीच पहिलो खेल आइतबार एडिलेडमा खेलिनेछ ।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal