आर्थिक वर्षको अन्त्य तिर अन्तरास्ट्रिय बिधार्थीहरुलाई लक्षित गर्दै scam call आइरहेका हुन्न्छ त्यसैले यस्ता किसिमका scam फोन Call, Message र email बाट सजग रहनु पर्छ।
Scammer हरुले फोनमा निम्न कुराहरु भन्न सक्छन र फोनमा नै तत्काल Pay गर्न को लागि अनुरोध गर्छन र उनिहरु आफु Australian Tax office बाट भएको दाबी गर्छन।
तपाईलाई Australian Tax office बाट Arrest warrant issue भएको समेत बताउँछन।
उनीहरु तपाइको tax मा केही वर्ष पहिलेको समस्या छ भनेर बताउँछन।
उनीहरुले तत्कालै fine भुक्तानी गर्न को अनुरोध गर्छन र यसको लागि Gift card वा बैक कार्डको बिवरण दिनको लागि अनुरोध गर्दछन।
तसर्थ कोहि कसलाई यस किसिमको phone , messsage अथवा email आएमा सजग हुन लागि आग्रह गरिन्छ।
बिष्णु सापकोटा
बिस्णु साटकोटा BMW Educational Consultancy Melbourneसँग आबद्द हुनुहुन्छ।

