अस्ट्रेलियामा अर्वपती संख्या ठुलै रहेको छ । उनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । अहिलेको अर्वपतीको पहिलो सुचीमा महिला गिना राइनहार्ट रहेकी छिन् । उनिहरू अस्ट्रेलियामा आफ्नो कडा मिहेनेत र परिश्रमले गर्दा नै आज यो स्थानमा आउन सफल भएका हुन् । उनीहरू अहिले अस्ट्रेलियामै विभिन्नक्षेत्रमा आफ्नो लगानी लगाउदै आएका छन् भने केही ब्यक्तीहरू अरू देशहरूमा पनी लगानी लगाउदै आएका छन् । हेर्नुहोस् उक्त १६ धनी ब्यक्तीहरू
१. गिना राइनहार्टः १५.६ बिलियन डलर
२. ह्यारी ट्रिगुबुफः ९.९ बिलियन डलर
३. फ्रैंक लोइः ६.५ बिलियन डलर
४. माइक क्यानन ब्रुकः ६.८ बिलियन डलर
५. स्कट फारक्युहरः ७.१ बिलियन डलर
६. एन्ड्रयू फरेस्टः ६.६ बिलियन डलर
७. एंथोनी प्राटः ७.४ बिलियन डलर
८. जोन गांधेलः ४ बिलियन डलर
९. जेम्स प्याकरः ३.६ बिलियन डलर
१०. केरी स्ट्रेक्सः २.९ बिलियन डलर
११. लिन्डसे फक्सः ३.५ बिलियन डलर
१२. माइकल हेन्टिजः २.५५ बिलियन डलर
१३. बियानका राइनहार्टः ३.१ बिलियन डलर
१४. फियोना जेमिन्डरः २.३ बिलियन डलर
१५. ल्याङ वाकरः २.४ बिलियन डलर
१६ रिचर्ड ह्वाइटः २.२ बिलियन डलर

