eNepal

साङ्ला बेचेरै करोडौं कमाउँदै

आजभोली साङ्लाले तपाई हामीलाई निकै सताइरहेको छ । साङ्लालाई भगाउनको लागि खर्च पनि गर्ने गरेका छौं । तर, साङ्ला बेचेरै कमाउनेहरु पनि छन् भन्दा फरक नपर्ला । हो पछिल्लो समय साङ्लालाई पाल्ने गरिएको छ ।

उत्तरी चीनका केही मानिसहरु साङ्ला बेचेरै मालामाल भएका छन् । चीनमा साङ्लाको व्यवसायीक खेती हुने गर्छ । सन् २०१३ देखि चीनका किसान तथा व्यवसायीहरु उक्त व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

चीनका एक किसान जोउ हुईले सीएनएनसँग कुरा गर्दै भने ‘सुरुमा मैले साङ्ला खेती गर्दा धेरै मानिस हाँस्थे, मेरा मजाक उडाउँथे, मलाई के थाहा थियो भने साङ्ला खेति गरेरै म धनि हुन सक्छु ।’

उनले पालेको साङ्लालाई औषधि बनाउने कम्पनले खरिद गर्ने गरेका छन् । साङ्ला विभिन्न औषधी बनाउन प्रयोग गरिँदै आएको छ । त्यतीमात्रै होइन साङ्लालाई खाना तथा वाइन बनाउनको लागि समेत प्रयोग गरिदै आएको छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal