eNepal

बुद्ध नेपालमा जन्मिएको प्रमाणितै छ’ नपत्याए भिडीयो हेर्नुहोस्

नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीले बुद्ध नेपालमा जन्मिएको कुरा प्रमाणित भइसकेको बताएका छन् । बुद्ध नेपालमा जन्मिएका हुन् वा होइनन् भनेर पछि लाग्नुको अर्थ नरहेको उनको भनाइ छ । उनले धेरै नेपालीले बौद्ध धर्मलाई नै बुझ्न नसकेको पनि बताएका छन् । विस्तृत अन्तर्वार्ता हेरेर ज्ञान लिनुहोला । 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal