eNepal

तेस्रो नेपाल ताराबाट सम्भावना बोकेकी आवाजकी धनी जल्जला परियारलाई सहयोग गर्न आवहान

तेस्रो नेपाल ताराबाट एकाएक लोकप्रीय बनेकी सुमदुर स्वरकी धनी जल्जला परियार हाल दुवै मृगौलाले काम नगर्ने अवस्थाको कारण अस्पतालमा उपचार गराई रहेकी छिन्। अर्घाखाँचीकी एक्काईस बर्षीय जल्जला परीयारलाई अहिले सबैको सहयोगको खाँचो रहेको छ। एक ठुलो आशा बोकेकी जल्जलालाई अस्ट्रेलीयाबाट सहयोग को लागि निम्न फन्ड मार्फत सहयोग गर्न सकिने छ। श्रस्टालाई मृत्युको मुखबाट बचाउन सबै हामी नेपालीको धर्म हो। आफुले सकेको सहयोग गर्न कहिले पनि नहिच्कीचाउँ।

https://www.gofundme.com/jaljalas-kidney-transplant-fund

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal