eNepal

मानिसहरु चिन्ने सुत्रहरु यस्तो छ

१) यदि कोही मानिस एकान्तमा ग्वॉ – ग्वॉ रोएको छ भने नजिकै जानुहोस् र ऑखा पुच्छीदिनुहोस् ! यदि उ हल्का लजायो र आफैले आशु पुछ्यो भने उसलाई नितान्त एक्लोपनले सताएको छ!

२) यदि कोही व्यक्ति वेस्सरी चिच्याई चिच्याई रोएको छ भने त्यसको पनि नजिकै जानुहोस् र रुने कारण सोधि सम्झाउनुहोस् तव उ झन वेस्सरी रोयो भने ऊ निकै पिडामा छ..!

३) यदि कोहि मानिस विना कारण मुस्कुराउछ भने उसको भित्र निक्कै कष्ठले भरिएको छ|

४) यदि कोहि मान्छे कडा र रुखो स्वरमा प्रस्तुत हुन्छ भने उसको हृदय सफा र नरम छ|

५)जुन व्यक्ति जति गाली गर्यो उति हॉस्यो भने उ पहिला चोटमा थियो,अहिले साना साना चोटहरु पचाउने भएको रहेछ! चोटवाट मुक्त भएको सम्झनु!

६)कोहि मान्छे रुंदा आशु मात्रै झार्छ अनि केही वोल्दैन भने उसको मन साह्रै दुखेको रहेछ भनि वुझ्नु!

७) जुन मानिस मुख विगारेर रातो अनुहार वनाई घोसो मुन्टो लगाएर वसेको छ भने उ निकै समस्यामा छ|

८) जुन मानिस रिसाउँदा देखेका वस्तुहरु मिल्काउछ,कराउँछ, एक्लै गुन्गुनाउछ र एकसुरमा हिंड्छ भने कुनैदिन ऊ मनको
साह्रै धनि थियो ,उसको मनमा नराम्ररी विश्वासधात भएको छ !

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal