तपाई मेल्बोर्न र भिक्टोरीया आसपास बस्नु हुन्छ र हरेक प्रकारको कर्म काण्ड गर्नको लागि निश्वार्थ असल ब्राम्हणको खोजिमा हुनुहुन्छ भने हामी तपाईलाई सहज बनाउने कोसीस गर्ने छौ।
कुनै पनि कर्म-काण्डहरु जन्म, न्वारण, ब्रतबन्ध, बिबाह अनि मृत्युका सँस्कार लगाएत श्राद्द, रुद्री, सत्यनारायण पुजा, बिबाह, शिवरात्रि, रामनवमी, जन्मत्सोव, गृह प्रवेश, व्यापार व्यबसायको थालनी आदिको लागि हामीले पण्डितहरु सम्बन्धी जानकारी लिएर आएका छौ।
१: पण्डीत शंकर प्रसाद गौतम
बसाई: मेल्बर्नको पुर्वी क्षेत्र, क्रेनबर्न इस्ट
सेवा: पुरोहित सेवी गर्न थाल्नु भएको लगभग १२ बर्ष भयो।
सम्पर्क ठेगाना: ०४३००६२८३७ (0430 062 837)
इमेल: [email protected]
फेसबुकः https://www.facebook.com/shankarprasad.gautam.75
नेपाल घर: भरतपुर चितवन

२: पण्डित नारायण प्रसाद ज्ञवाली (मिलन ज्ञवाली)
बसाई: मेल्बर्नको उत्तरी क्षेत्र, ग्रीनभेल
पुरोहित सेवा गर्न थाल्नु भएको लगभग एक दशक
सम्पर्क ठेगाना: ०४५१०७०२९६ (0451 070 296)
कम्पनीको नाम: नारायण पुरोहित सेवा
भिक्टोरीयामा नेपाली भाषीबाट पहिलो कमन्वेल्थ – म्यारीज सेलेब्रेन्सी
पढाईः सिभिल ईन्जिनीयरमा लाट्रोब यूनीभर्सिटीबाट स्नातक डिग्री (bachelors honors)
फेसबुकः https://www.facebook.com/narayanprasad.gyawali.169
नेपाल घर: पाल्पा

३: पण्डित बिमल आचार्य
बसाई: जिलोङ भिक्टोरीया
पुरोहित सेवा गर्न थाल्नु भएको लगभग पाँच बर्ष
सम्पर्क: ०४६९३५३४८८ (0469353488)
फेसबुकः https://www.facebook.com/bimal.acharya.923
शैक्षिक योग्यता – स्नातकोत्तर तह ( एम.ए – पूर्वीय काब्यशास्त्र/संस्कृत ,
एम .एड-नेपाली भाषा शिक्षण )
त्रिभुवन विश्व विद्यालय , नेपाली केन्द्रीय विभाग , कीर्तिपुर
-स्नातक तह (वि .वि. एस-वाणिज्य विभाग )
अनुभव – त्रिभुवन विश्व विद्यालय ,कीर्तिपुर , अन्तर्गत रहेका आंगिक सरकारी कलेजमा र
उच्च माद्यमिक परिषद् , भक्तपुर , अन्तर्गत रहेका निजी कलेजहरूमा एक दशक अध्यापन
पद – उप प्राध्यापक
संलग्न – बोडिङ तथा उच्च माद्यमिक विद्यालय अन्तर्गत रहेका केही शैक्षिक संस्थाका संस्थापक , निर्देशक पदमा एक दशक भन्दा बढीको समयावधि ।
इमेल – acharyabimal475@gmail .com
ठेगाना – १) फकनर , मेलवर्न
२) जिलड.
भिक्टोरिया, अष्ट्रेलिया
नेपालको ठेगाना – कुश्मा , पर्वत
हाल- क) रत्ननगर , चितवन
ख) बालाजु , काठमाण्डौं ।
समर्पित संस्थाको नाम – ब्रह्म गायत्री कर्मकाण्ड सेवा ,भिक्टोरिया,अष्ट्रेलिया ।
ए.वि.एन – ९९६४४१८७३६७ (99644187367)

४: राम प्रसाद रिजाल ( राघव शास्त्री)
बसाईः मेल्बर्न उत्तरी क्षेत्र (ईपिङ)
पुरोहित सेवा गर्न थाल्नु भएको बिसौ बर्ष भयो
सम्पर्कः ०४५२११९७५९ 0452119759
शिक्षा: सम्पुर्णाणन्द सँस्कृत विश्वबिधालय, बरानस भारत (१९९४-२००८)
ईमेलः [email protected]
फेसबुकः https://www.facebook.com/raghav.shastri.52090
उहाँ चिना हेर्नको साथै लेखना पनि हेर्नुहुन्छ।

५: पण्डित माधव अधिकारी
बसाई: मेल्बोर्न उत्तरी क्षेत्र, क्रेगीवन
पुरोहित सेवा गर्न थाल्नु भएको सन् १९९४ बाट, तीसौं वर्षको अनुभव !
सम्पर्क: ०४२२५६७६०३ (0422 567 603)
फेसबुकः https://www.facebook.com/profile.php?id=100013914935308
शिक्षा: सँस्कृत विश्वबिधालय बनारसी भारत (१९८८-१९९८)
इमेल: [email protected]
नेपाल घरः तिमाइ झापा
वैदिक सनातन हिन्दू परम्पराका सम्पूर्ण कर्म
जन्मदेखि मरण सम्मका कर्मकाण्डका साथै कथावाचनमा दक्षता हासील


