eNepal

बिएमडब्लुको लाईभ सेसन हरेक बिहीबार हुँदै, प्रश्न भए सिधै राख्न सकिने

बिएमडब्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानिया शाखा अन्तररास्ट्रिय बिधार्थीहरुमा उब्जिएका बिभीन्न कौतुहुलताहरु चिर्ने प्रयासलाई मध्यनजर गर्दै लाईभ सेसनको शुरुवात गरेको छ। 

बिगत एक दशकदेखी सेवा दिदै आएको बिएमडब्लु कन्सल्टेन्सीले तास्मानिया शाखाबाट हरेक बिहीबार दिउँसो ४ बजे लाईभ सेसन मार्फत बिधार्थीहरुले तास्मानियामा के पढ्दा ठिक हुन सक्छ, बिधार्थीलाई कसरी सरल र सहज तरिकाबाट सेवा दिन सकिन्छ लगाएत बिभीन्न भिषा सम्बन्धित जानकारी र शैक्षिक परामर्श दिने थालनी गरेको छ।

लाईभ सेसन बिएमडब्लु एजुकेसन कन्सल्टेन्सी तासमानीयाका निर्देशक एवम् क्वालिफाईड एजुकेसन एजेन्ट काउन्सेलर बिष्णु सापकोटाले दिनु हुनेछ भने बिएमडव्लु एजुकेसनल कन्सल्टेन्सी तास्मानीयाको फेसबुक पेजबाट आउनेछ।

https://www.facebook.com/bmweducationalconsultancytasmania/

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal