चपली हाईटको सिक्वयल चपली हाईट-२ भदौ २ मा रिलिज हुँदैछ। अस्ट्रेलायाको लागि चपली हाईट-२को बिक्री बितरण अधिकार नेप्ले ईभेन्ट्सले हात पारेको छ।दीपेन्द्र के. खनाल निर्देशित चपली हाईट -२ फिल्ममा आयुष्मान डिएस राणा, परमिता राज्यलक्ष्मी शाह, मरिष्का पोखरेल लगायतले अभिनय गरेका छन्।यो चलचीत्र गायक अर्जुन कुमारको व्यानरमा बनेको दोस्रो चलचीत्र हो।

