eNepal

लक डाउनमा बेला देखिएका यी तस्बीरहरु जसले तपाईलाई एकपटक सोच्न बाध्य बनाउँछ

बाथरुम सजावोटमा १ करोड ५७ लाख खर्च छुट्टाईएको छ भने लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यु केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ

क्‍वारेन्टाइनको व्यवस्था नहुँदा भारतबाट आएकाहरु बगैंचा र खुला आकाश मुनी बस्न बाध्य छन्। ⬇️

दिनभरि घुमेर नाम्लोसँग साइनो जोड्दै  श्रमिकहरूलाई साथी बनाउनेहरु फुटपाथमै पत्रिका ओच्छ्याएर सुत्छन् ⬇️

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

enepal