eNepal

युरोकप चुम्यो पोर्चुगलले

फ्रान्सलाई १-० ले हराउँदै युरो कप २०१६ को उपाधी पोर्चुगलले चुमेको छ।२५औ मिनेटमा क्रिस्टीयानो रोनाल्डो घाइते भएर रुँदै बाहीरेका थिए। खेलको पुरै समय फ्रान्सले पोर्चुगललाई दबाबमा राखेको थियो। निर्धारीत समयमा कनै गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलीएको थियो।

एकदम रोमान्चकारी फाईनल खेलको १०१औं मिनेटमा पोर्चुगलका तर्फबाट ईडरले गोल गरेर उपाधी पक्का गराएका हुन।अन्त्यमा खुसीका आँशु बगाउँदै युरो कप चुम्दा सारा क्रिस्टीयानो रोनाल्डोका फ्यान खुसी भएका छन्।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal