eNepal

ला लिगा पुन: सुचारु गर्ने तयारी हुदै:-

खेलकुद :-कोरोना भाइरसकाे कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल जुन महिनाको पहिलो हप्ताबाट सुरु गर्ने तयारी रहेको आयोजकलेजनाएको

क्लबहरु यसै हप्तादेखि प्रशिक्षणमा फर्कने जुनको पहिलो हप्तादेखि प्रतियोगिता सुरु गर्ने तयारी रहेको बीबीसीले जनाएको भौतिक दुरी कायम राख्दै प्रशिक्षण सुरु गर्न क्लबहरुलाई स्पेनको स्वास्थ्य मन्त्रालयले अनुमति दिएको

लिगका खेल सुरु हुनुअघि सबै खेलाडीको स्वास्थ्य जाँच गरिने दर्शकविनाकाे रङ्गशालामा खेल खेलाउने तयारी ११ औँ चरणकोखेल बाँकी रहेको अवस्थामा गएको मार्चदेखि ला लिगा अनिश्चितकालका लागि स्थगित भएको थियो

लिगमा बार्सिलोना ५८ अङ्कसहित शीर्ष स्थानमा भने ५६ अङ्कसहित रियल मड्रिड दोस्रो स्थानमा

Source:nepmag.net

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal