eNepal

पिआरवालाले पठाउने थोत्रा आइफोनमात्र हुन , देश त खाडीमा पसिना बगाउने मजदुरले चालाएका हुन्

एक जना नेपालि बिद्यार्थी बनेर अस्ट्रेलिया अमेरिका अथवा पुग्छ। त्यहा पढाइ सकेर फर्कने बाचाका साथ् गएको उक्त प्राणि त्यहाको झिलिमिलीमा अड्किन्छ। त्यहि सपना देख्न थाल्छ। उसले जाने बेला लागेको देशको झण्डा र नागरिकता जलाउछ। अनि हजुर म शरणार्थी भए हजुरको देशको नागरिकता पाउ भनेर बिन्ति भाउ गर्छ। उक्त देशले पी आर दिन्छ। उसले त्यहि घर जोद्छा त्यहि आफुलाई खुशी देख्छ। यस्ता श्रनार्थिबाट देशले पाउने भनेको थोत्रा आइफोन बाहेक अरु केहि होइन।

तर अर्को एकजना जो यो देशको हरेक आन्दोलनमा सरिक भयो तर उसलाई देशले केहि दिन नसकेपछि आफ्नो घर उजाडीने डरले बिदेशियो। त्यहा १८ घण्टा काम गरेको पैसा यहि देशमा पठाएर फेरि पनि देशको विकासकै लागि काम गरेको  छ। उसलाई थाहछैन उसले कति काम गरेपछि देश बन्छ। आज देश उसकै पसिनाको कमाइ चलेको छ।

तर जब त्यो पी आर वाला शरणार्थी जब घुम्न नेपाल आउछ उसलाई किन ठुलो र देश बनाउन पसिना पोख्नेलाई सानो मानिन्छ ?

अब सोच्नु पर्ने बेला आएन र ?

रबिना खरेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal