चितवन, जेठ-१३। साङ्ला भगाउन या मार्नका लागि बजारमा थरिथरिका विषादी पाइन्छन् । तर यी वि षा दी स्वास्थ्यका लागि हा’निका’रक हुन्छन् । घरमा साना बच्चा छन् भने यस्तो वि ष होइन, घरेलु उपाय नै अपनाउनुहोस् । साङ्लाहरुको बास नै भान्सामा खाने कुरा भएको ठाउमा हुने गर्दछ । घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई सजिलो हुन्छ । साङ्ला बाट छुटकारा पाउन अपनाउनुहोस यी घरेलु तरिकाः-
साबुनको झोल – साङ्ला खत्तम पार्ने सबैभन्दा उत्तम उपाय साबुनको झोल हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला म र्द छन् । साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन । श्वास फेर्न छालाको सहाराले हावा लिने भएकोले शरीरमा साबुनको झोलले बन्ने परतका कारण साङ्ला सास लिन नसकेर म र्छ ।
के गर्ने? – एउटा भाँडोमा नुहाउने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ । सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारैतिर झोलको अलि चौडा घेरा बनाउँदा पनि हुन्छ ।अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाुग्न खोज्छन् । केही म र्छ न्। भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाउने साबुन डिटोलको झोलले यो छिटो म र्द छन्। यस बाहेक अन्य उपायहरु यसप्रकार छन्ः
ल्वाङः ल्वाङको गन्ध ल्वाङ पनि साङ्ला भगाउने उत्तम उपाय हो । साङ्ला धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट साङ्ला भाग्छ।
तेजपत्ताको प्रयोगः तेजपत्ताको गन्धसँग साङ्ला भा’ग्ने गर्छ । त्यसैले केही पत्ता साङ्ला धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले साङ्ला आफैँ भा’ग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ । सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मा र्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।
मट्टीतेलः मट्टीतेलको प्रयोग मट्टीतेलको प्रयोगले पनि साङ्ला भ’गाउन सकिन्छ । तर, यो प्र ज्व ल न शी ल पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ।
ओसमुक्त राख्नुहोस् – ओसिलो स्थान साङ्लाका लागि निकै अनुकूल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म मुुक्ति मिल्छ।

