eNepal

कोरोना बिमाको मापदण्ड संशोधन अब बिमा गर्नेले १ लाख होइन २५ हजार पाउने

काठमाडौं -अहिले कोरोना संक्रमणले बिश्वनै आक्रान्त छ ।अहिले कोरोना निवारण गर्न अन्य देशले आफ्ना नागरिकको जिम्मेवारी लिएका छन् साथै लाग्ने सम्पूर्ण खर्च ब्यहोरेको छ। नेपालमा पनि कोरोना संक्रमितलाई आर्थिक भार नपरोस भन्ने हेतुले बिमा समितिले कोरोना बिमा नयाँ नीति ल्याएको थियो ।यदि कोरोना बिमा गरेको छ भने कोरोना लागेमा १ लाख पाउने नियम बनाएको थियो। अहिले संक्रमित वृद्धि हुन थालेपछि नियम परिवर्तन गरेको छ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने भएको छ।आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ ।

संस्थानका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् । यसै लिएर अहिले नागरिकले यस्तो प्रबृत्तिको बिरोध गरिरहेका छन

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal