eNepal

अरुणाचल हाम्रो हो भन्दै भारतलाई दिए कडा चेतवनी:- चाओ लिजियांग


एजेन्सी, २२ भदौ । चीनले अरुणाचललाई चीनको दक्षिणी तिब्बतको क्षेत्र रहेको दाबी गरेको छ।

चीनको आधिकारिक अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियांगले भने, ‘चीनले कथितअरुणाचल प्रदेशलाई ‘कथित’ रुपमा मान्यता दिएको छैन, अरुणाचल चीनको दक्षिणी तिब्बतको क्षेत्र हो।

हामीले पाँच भारतीय सेना यस क्षेत्रबाट हराइरहेका भारतीयको बारेमा प्रश्न प्राप्त गरेका छौं, तर अहिले हामीले यसका बारेमा कुनैजानकारी पाएका छैनौं ।

भारतीय सेनाले अरुणाचल प्रदेशको ऊपरी सुबनसिरी जिल्लाबाट ५ जना अपहरणमा परेको दाबी गरेको छ। भारतीय सेनाले ‘पीपुल्सलिबरेशन आर्मी’ (पीएलए) का सैनिकले अपहरण गरेको दाबी गरेको थियो । तर चीनले यो अस्वीकार गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal