eNepal

नेकपा स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ।

साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो।

मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal