eNepal

चिनले तेस्रो चरणको परीक्षण सुरु गर्यो ५० हजार जनामा खोप लगाइॅंदै

एजेन्सी- बनाएईको कोरोना भाइरसविरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो।उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो।

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमापरीक्षण भइरहेको जानकारी गराइएको छ।चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ। सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो। यसको पनि तस्रो चरणकोपरीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal