eNepal

कोरोन मुक्त भए उधोगपति विनोध चौधरी

काठमाडौ, भदौ २१ । उद्योगपति विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरी आफैंले सामाजिक सञ्जाल फेसबुक रट्वीटर मार्फत आफ कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् ।

उनले १० दिनअघि पनि आफलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत नै सार्वजनिक गरेका थिए ।

अहिले उनले डाक्टरको सल्लाह अनुसार गरिएको होम क्रेन्टिन एवं १० दिनसम्मको एकान्तवास पछि कोरोना संक्रमणबाट मुक्त भएकोजानकारी दिएका हुन् ।

यस अघि उनले कोरोनाको कुनै लक्षण नै नदेखिइकन स्वाव परीक्षण गराउँदा पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal