eNepal

भारत-चिन सिमा क्षेत्र गलवानमा गोर्खाली सेना तैनाथ अब के होला ?

रासस- भारत–चीनबीच सीमा क्षेत्रमा तनाव बढेसँगै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे सीमा क्षेत्र लेह–लद्दाख पुगेका छन् ।भारतले यस क्षेत्रमा पछिल्लो पटक ठूलो संख्यामा गोर्खाली फौज तैनाथ गरेको छ । समिामा गोर्खानी तैनाथ भएसँगै पुगेका नरवणेलेवास्तविक नियन्त्रण रेखा (एलएसी)मा तनाव कायमै रहेको बताएका छन् । उनले भने ‘वस्तुस्थिति निकै नाजुक र गम्भीर छ तरजवानहरुको मनोबल निकै उच्च छ र उनीहरु हर परिस्थितिसँग जुध्नको लागि तयार छन् ।

नरवणेले अगाडि भने ‘मैले लेह पुगेपछि विभिन्न स्थानको निरीक्षण गरें । मैले अधिकारीहरु, जेसीओसँग कुरा गरें र तयारीको निरीक्षणगरें । जवानहरुको मनोबल उच्च छ र उनीहरु हरेक चुनौतीसँग जुध्न तयार छन् ।’ एलएसीमा स्थिति तनावपूर्ण रहेको बताउँदै नरवणेलेस्थितिलाई ध्यानमा राख्दै रक्षा र सुरक्षाको लागि आवश्यक कदम पठाएको बताएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal