ला लिगा अन्तर्गत आज रोमन्चक खेल हुने बताएको छ।आज राति १:४५ बजे बार्सिलोना र सेभिल्लाको खेल हुदै खेल सेभिल्लाको होम ग्राउण्डमा हुदै छ। बार्सिलोना लिग को पहिलो स्थानमा छ भने उता सेभिल्ला पनि लिगको तेस्रो स्थानमा रहेको छ ।आज यि दुई टीम बिच रोमान्चक खेल हुने सबैको अनुमान छ ।
बार्सिलोना २९ खेल खेल्दै ६४ अंकका साथ पहिलो स्थानमा छ भने सेभिल्ला २९ खेल खेल्दै ५१ अंक सहित् लिगको तेस्रो स्थान ओघटेको छ।

