eNepal

गजल: न्यानो प्रेमको गाँठोमा, बेरन मलाई

न्यानो प्रेमको गाँठोमा, बेरन मलाई
तिम्रो घृणाको किताबबाट, केरन मलाई

किन हेला गर्छौ, यो निर्दोस प्रेमीलाई
ति नशालु नजरले एक पटक, हेरन मलाई
तिम्रो घृणाको किताबबाट, केरन मलाई

के गल्ती गरे र, बस् पागल छु प्रेममा
अन्तीम ईच्छा, तिम्रै मायाँले घेरन मलाई
न्यानो प्रेमको गाँठोमा, बेरन मलाई

रोशन बाँस्तोला

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal