eNepal

रोनाल्डो एक क्षमतवान खेलाडि हुन् :-पि.एस.जी (अघ्यक्ष)

एजेन्सी, जेठ

फ्रेन्च क्लब पिएसजीका अध्यक्ष नासिर अलि खिलाफीले इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको तारिफ गरेकाछन् हालै एक अन्तर्तार्तामा कुरा गर्दै खिलाफीले रोनाल्डोको मेहनत, क्षमता उमेरको कुनै सीमा नरहेको भन्दै उनीजस्ता खेलाडी विरलैमात्र पाइने बताए

 

हाल ३५ वर्ष पुगेका रोनाल्डो अहिले पनि उच्च प्रदर्शन गरिरहेका छन् उनी जारी सिजन युरोपियन टप लिग मात्रै नभएर अन्तर्राष्ट्रियमञ्चामा पनि केन्द्रमा छन् वर्ष २०२० सुरु भइकन रोनाल्डो शानदार लयमा ाछन् यस वर्ष मात्र उनले कूल १४ गोल गरेका छन्, जुनअन्य कुनै पनि खेलाडीको भन्दा बढी हो सिरी लिगमा मात्रै उनले यो सिजन २२ खेलबाट २१ गोल गरिसकेका छन्

फ्रान्स फुटबलम्यागजिनसँग कुरा गर्दै खिलाफीले भनेका छन्, ‘उनीसँग कुनै सीमा छैन क्षमता, उमेर मेहनतको उनकोआरामविहीनको ठूलो प्रशंसक हुँ एक अर्को पछि अर्को वर्ष उनले अद्भूत प्रदर्शन देखाउँदै आएका छन् उनी हरेक दिन आफूलाई झन्राम्रो झन् उत्कृष्ट बनाउन प्रयासरत हुन्छन् यस्ता खेलाडी मैले अरू देखेको छैन

खिलाफीले मैदानभित्र जस्तै रोनाल्डो मैदानबाहिर पनि नायक रहेको बताए उनी मैदानका नम्बर वान नायक हुन्, यसमा शंका छैन तर, उनी मैदानबाहिर पनि नायक हुन्, उनमा उदारता सहयोगी भावना विशल , समुद्रजस्तै उनी साँच्चै महान् खेलाडीका साथै महान्सोच भएका मानिस पनि हुन्,’ खिलाफीले भने

पत्रकारले भविष्यमा रोनाल्डोले पिएसजीबाट खेल्न सक्ने सम्भावनाबारे सोधेको प्रश्नमा खिाफीले भने, ‘ यो सम्भावना देख्दिँन उनीयुभेन्टसमै खुसी छन् तर, उनीजस्ता खेलाडी पाउनु जुनसुकै क्लबका लागि पनि ठूलो कुरा हो तर, मेरो विचारमा उनले करिअरकोअन्त्य रियल मड्रिड वा म्यानचेस्टर युनाइटेडबाट गर्दा सुन्दर हुनेछ मलाई विश्वास , उनी अझै वर्ष उच्च स्तरमा खेल्न सक्छन् उनलाई ४० वर्षको उमेरले फरक पार्नेछैन

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal