नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । यस मध्ये ३६ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको शनिबार मृत्यु भएको छ। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्।

