eNepal

फर्किंदै फुटबल : मे १५ बाट बुन्डेसलिगा सुचारु गर्न अनुमति:-

एजेन्सी, वैशाख २३

कोरोना भाइरसका कारण स्थगित जर्मनीको शीर्ष लिग बुन्डेसलिगा सुचारु हुने भएको त्यहाँको सरकारले मे १५ (आजको १०दिनपछि) बाट स्थगित लिगका खेल सुचारु गर्न लिगलाई अनुमति प्रदान गर्न लागेको जर्मन मिडियाले जनाएका छन्

जर्मन चान्सलर एन्जेला मार्केलले शीर्ष दुई डिभिजनका लिग सुचारु गर्न अनुमति प्रदान गर्ने घोषणा बुधबार गर्नेछिन् बुन्डेसलिगा बुन्डेससलिगा लाई एकैपटक सुचार गर्न अनुमति दिन लागिएको हो यससँगै कोरोनाको महामारीपछि युरोपियन टप लिगमाबुन्डेसलिगा सबैभन्दा पहिला सुचारु हुने लिग बन्ने भएको

जर्मनीमा कोरोनाको असर कायमै रहे पनि सरकारले महत्त्वपूर्ण क्षेत्रलाई सामान्यतर्फ लैजाने उद्देश्यअनुसार शीर्ष लिग सुचारु गर्न अनुमतिदिने भएको हो त्यहाँ हालसम्म हजार सय ९३ जनाको ज्यान गइसकेको

बुन्डेसलिगा क्लबले केही समयअघिबाटै प्रशिक्षण थालिसकेका थिए यसै साता मात्र त्यहाँ बुन्डेसलिगा क्लबका कूल १० खेलाडीलाईप्रशिक्षणक्रममा कोरोना संक्रमण भएको पुष्टि भएको तैपनि, सरकारले उच्च सावधानी अपनाएर लिग सुचारु गर्न अनुमति दिनलागेको हो

तर, लिगका बाँकी सबै खेल दर्शकबिना बन्द रंगशालामा खेलाउनुपर्नेछ त्यसक्रममा खेल्ने सबै खेलाडी, प्रशिक्षक, अफिसियल, स्टाफको कोरोना जाँच गरेर मात्रै सहभागी गराइनेछ

बुन्डेसलिगामा हाल २५ खेलपछि बार्यन म्युनिख ५५ अंकसहित शीर्ष स्थानमा रहेको ५१ अंक भएको बोरुसिया डर्टमुन्ड दोस्रोस्थानमा लेइपजिग ५० अंकसहित तेस्रो स्थानमा |

Source:Football khabar.com

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal