eNepal

बिदेशबाट नेपाल जानेहरुको लागि पछिल्लो अपडेट यस्तो छ

नेपाल सरकारले हालको विश्वव्यापी कोरोना भाईरस कोविड १९को महामारीलाई गम्भीरताका साथ अनुगमन गरि रहको छ। 

डब्ल्यूएचओको रिपोर्टहरू र सिफारिसहरूलाई मधयनजर  लगाउँदै कोविड १९ को बिरूद्ध लड्न अन्तर्राष्ट्रिय अभ्यास, उपाय र जबरजस्ती कार्यबाट पाठ सिकेर निर्देशित, राष्ट्रिय उच्चस्तरीय समन्वय समितिले नेपाल आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ।

प्रत्यक्ष वा ट्रान्जीट भएर युरोप, पश्चिम-एशिया र सम्पूर्ण खाडी-देशहरू, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट उडान लिनेहरुलाई नेपाल आगमनमा प्रतिबन्ध लगाईएको छ। 

साथै यो सूचना  विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरु, नेपालमा रहेका विदेशी कूटनीतिक नियोगहरु र नेपालमा सीमित अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूमा प्रशारीत गर्न आग्रह गरिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal