eNepal

कबड्डी ३’को ‘दुबो फुल्यो’लाई लाग्यो चोरीको आरोप

सोमबार सार्वजनिक भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ बोलको गीतलाई पनि चोरीको वात लागेको छ ।

संगीतकार आलोकश्रीले आफूले सिर्जना गरेको ‘कहिले फोटो सिरानीमा’ बोलको गीतबाट ‘दुबो फुल्यो’ चोरिएको आरोप लगाएका छन् । गीत सुन्दा पनि उस्तै उस्तै नै लाग्छ । एसडी योगीले ‘कबड्डी ३’को संगीत गरेका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal