eNepal

अस्पतालको शैय्‍यामै पुरस्कृत भए डा. देवकोटा

वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटालाई यस वर्षको डा‌. बलराम जोशी ज्ञान बिज्ञान राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

बलराम जोशी ज्ञान बिज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानकी संरक्षक चन्द्र कुमारी जोशी तथा प्रतिष्ठानकी संस्थापिका अध्यक्ष अंगुर बाबा जोशीले बाँसबारीस्थित न्युरो अस्पताल पुगेर देवकोटालाई ५०,१०१ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिन्।

‘स्वास्थ्य तथा विज्ञान मन्त्री समेत रहेका डा. देवकोटाले चिकित्सा सेवामा ठूलो योगदान पुर्‍याउनु भएको त छ नै , तर वहाँले नेपालको पहिलो दक्षता तथा सेवा युक्त न्युरो अस्पताल स्थापना गर्नु भएर लाखौँ बिरामीमाझ सेवा मात्र पुर्‍याउनु भएन, धेरै नयाँ दक्ष न्युरो चिकित्सकहरू पनि उत्पादन गर्नु भएको छ.’, प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा हाल उपचार गराई रहेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal