eNepal

युएस बंगलाबाट नेपाल आएका २३ बंगलादेशीको शव दूतावासले बुझ्यो

गएको सोमबार युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशका नागरिकको शव काठमाण्डुमा रहेको दूतावासले बुझेको छ । बंगलादेशी दूतावासले सोमबार बिहान २३ शव बुझेको हो ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि पहिचान भएका आफ्ना नागरिकका २३ शव दूतावासले बुझेको हो । ती शव कफिनमा राखेर दूतावासले नै बंगलादेश पठाउने छ ।

चालक दलका सदस्यसहित ७१ जना सवार युए बंगलाको विमान गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा दुर्घटनामा परेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal