यो नेपाली शिर उचाली संसार मा लम्कन्छ ।
जुन्किरी भै ज्योती बालि संसारमा चम्किनछ ॥
हो बिश्वले भुलेको थियो बाहादुरको कथा अब फेरी देखाउने पालो आको छ । कतिलाई बाहदुर झाडु लगा बाहादुर भाडा माज भनेर सम्बोधन हुने गर्थे अब फेरी बाहदुरी ता देखाउने बेला आको छ हामि गोर्खे सबैथाकेपछी पनि काम देखाऊछौ किन हामी बाहादुर हौ गबै सुते पनि हामि काम गर्छै किन हामि बाहादुर हौ सबै थाक्ने सुत्ने कुरा त्याहाँ हुदैन किनकि त्याहा सबै नेपालि दाजुभाई छन् सबै बाहादुर छन् मत बिदेश को कुरा गर्दै छु !
याहा जति पनि देश बासि छन् तिनिहरू मध्य नेपाली बढी दुख्ख गर्न सक्छन् भन्छन् हामि ईतिहास् पढ्न सक्छम कि लड्दा लड्दा अंग्रेज थाक्दा नि हामि नेपाली नथाक्ने हाम्रो ईतिहास् छ बिना पानी को भरमा हामि लड्न सक्छै अगी बड्न सक्छै हामि त किहले पनि चाहादैन्उ कसैलाई दुःख दिन हामि त सबैको हित सबैको जित चाहाने मान्छे तर कसैले हामिलाई तल पार्न खोज्छ हामि माथिनै दमन् गर्छ हामि लड्छै हामि बच्चा देखि बूढा सम्म लड्छै किन किनकी संसार बचाउने संसारको अन्याय बचाउे हामि नेपाली हो हामी नै नरहे यो संसारमा बाहादुर हुदैन बाहादुर नरहे संसार स्याल को राज हुन्छ ।
– प्रदिप पछाई अष्ट्रेलिया

